२ कोरिन्थी ६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “यहोवा* परमेश्वर भन्नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड+ र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”+ प्रकाश १८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि मैले स्वर्गबाट आएको अर्को एउटा आवाजले यसो भनेको सुनेँ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।+
१७ “यहोवा* परमेश्वर भन्नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड+ र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”+
४ अनि मैले स्वर्गबाट आएको अर्को एउटा आवाजले यसो भनेको सुनेँ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।+