इजकिएल २०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिनीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ।+ तर जब तिनीहरूले अग्ला-अग्ला डाँडा र झ्याम्म परेका रूखहरू देखे,+ तब त्यहाँ बलि चढाउन थाले र घिनलाग्दा भेटीहरू चढाए। मीठो बास्ना आउने बलि र मद्यभेटी* पनि चढाए।
२८ तिनीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ।+ तर जब तिनीहरूले अग्ला-अग्ला डाँडा र झ्याम्म परेका रूखहरू देखे,+ तब त्यहाँ बलि चढाउन थाले र घिनलाग्दा भेटीहरू चढाए। मीठो बास्ना आउने बलि र मद्यभेटी* पनि चढाए।