उत्पत्ति २१:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ अनि अब्राहामले बेर्सेबामा एउटा झ्याउको बोट रोपे र सदैव रहिरहनुहुने+ परमेश्वर यहोवाको नाम पुकारे।+ भजन ९०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पहाडहरूको जन्म हुनुअघि नै,तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्वर हुनुहुन्छ।+ यसैया ४०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्वर हुनुहुन्छ।+उहाँ कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।+उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+ १ तिमोथि १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।
३३ अनि अब्राहामले बेर्सेबामा एउटा झ्याउको बोट रोपे र सदैव रहिरहनुहुने+ परमेश्वर यहोवाको नाम पुकारे।+
२ पहाडहरूको जन्म हुनुअघि नै,तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्वर हुनुहुन्छ।+
२८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्वर हुनुहुन्छ।+उहाँ कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।+उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+
१७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।