-
२ इतिहास ३६:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्यो।+ २१ यहोवा परमेश्वरले यर्मियामार्फत+ भन्नुभएको कुरा पूरा होस् अनि देशले पहिला मनाउन नपाएको विश्रामदिन* मनाउन सकोस्+ भनेर यी सब भएको थियो। देश ७० वर्षसम्म उजाड रहुन्जेल त्यसले विश्रामदिन मनायो।+
-