यसैया ४८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ ए याकुबको घराना, सुन!आफूलाई इस्राएल भनेर चिनाउनेहरू हो, सुन!+तिमीहरू, जो याकुबको वंशबाट* आएका हौ,जो यहोवाको नाममा शपथ खान्छौ+अनि इस्राएलका परमेश्वरलाई पुकार्छौतर सत्यबमोजिम र इमानदारीसाथ होइन।+
४८ ए याकुबको घराना, सुन!आफूलाई इस्राएल भनेर चिनाउनेहरू हो, सुन!+तिमीहरू, जो याकुबको वंशबाट* आएका हौ,जो यहोवाको नाममा शपथ खान्छौ+अनि इस्राएलका परमेश्वरलाई पुकार्छौतर सत्यबमोजिम र इमानदारीसाथ होइन।+