यसैया ६१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+तिनीहरूले तिमीहरूलाई परमेश्वरका सेवक भन्नेछन्।तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ।
६ तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+तिनीहरूले तिमीहरूलाई परमेश्वरका सेवक भन्नेछन्।तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ।