यसैया ५५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।म तिमीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु।+मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।यो प्रतिज्ञा भरोसायोग्य छ।+ यर्मिया ३२:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० म तिनीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु:+ म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ।+ तिनीहरू मदेखि तर्केर नजाऊन् भनेर तिनीहरूको हृदयमा मप्रतिको डर राखिदिनेछु।+
३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।म तिमीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु।+मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।यो प्रतिज्ञा भरोसायोग्य छ।+
४० म तिनीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु:+ म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ।+ तिनीहरू मदेखि तर्केर नजाऊन् भनेर तिनीहरूको हृदयमा मप्रतिको डर राखिदिनेछु।+