-
होसे ५:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ जब एप्रैमले आफ्नो रोग देख्यो अनि यहुदाले आफ्नो घाउ देख्यो,
तब एप्रैमले अस्सेरियासित गुहार माग्यो+ र एउटा महान् राजाकहाँ आफ्ना दूतहरू पठायो।
तर तिनले तिमीहरूको रोग निको पार्न सकेनन्
अनि तिमीहरूको घाउ निको पार्न सकेनन्।
-