हबकुक १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+ जुन अत्यन्तै उग्र र क्रूर जाति हो। तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन् र अरूको घर कब्जा गर्छन्।+ जकरिया १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ म मेरा मानिसहरूसित धेरै रिसाएको थिइनँ+ तर राष्ट्रहरूले विपत्तिमाथि विपत्ति ल्याएर तिनीहरूलाई दुःख दिए।+ त्यसैले ढुक्कसित बसेका ती राष्ट्रहरूसित म अत्यन्तै क्रोधित भएको छु।”’+
६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+ जुन अत्यन्तै उग्र र क्रूर जाति हो। तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन् र अरूको घर कब्जा गर्छन्।+
१५ म मेरा मानिसहरूसित धेरै रिसाएको थिइनँ+ तर राष्ट्रहरूले विपत्तिमाथि विपत्ति ल्याएर तिनीहरूलाई दुःख दिए।+ त्यसैले ढुक्कसित बसेका ती राष्ट्रहरूसित म अत्यन्तै क्रोधित भएको छु।”’+