भजन १२६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसबेला हाम्रो मुख हाँसोले भरियोअनि हाम्रो जिब्रो रमाहटको आवाजले भरियो।+त्यसबेला जातिजातिका मानिसहरूले यसो भने:“यहोवाले तिनीहरूको निम्ति ठूलठूला कामहरू गर्नुभएको छ।”+ यसैया ४९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+हे पहाडहरू हो, खुसीले चिच्याओ!+किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+ यर्मिया ५१:४८ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ बेबिलोनको हालत देखेर स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै थोक खुसीले कराउनेछन्+ किनकि उत्तरबाट बेबिलोनलाई नाश गर्नेहरू आउनेछन्,”+ यहोवा घोषणा गर्नुहुन्छ। प्रकाश १८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० “हे स्वर्ग अनि हे पवित्र जनहरू,+ प्रेषितहरू र भविष्यवक्ताहरू हो, त्यसको बेहाल भएकोमा रमाओ+ किनकि परमेश्वरले तिमीहरूको खातिर त्यसलाई न्यायदण्ड सुनाउनुभएको छ!”+
२ त्यसबेला हाम्रो मुख हाँसोले भरियोअनि हाम्रो जिब्रो रमाहटको आवाजले भरियो।+त्यसबेला जातिजातिका मानिसहरूले यसो भने:“यहोवाले तिनीहरूको निम्ति ठूलठूला कामहरू गर्नुभएको छ।”+
१३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+हे पहाडहरू हो, खुसीले चिच्याओ!+किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+
४८ बेबिलोनको हालत देखेर स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै थोक खुसीले कराउनेछन्+ किनकि उत्तरबाट बेबिलोनलाई नाश गर्नेहरू आउनेछन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।
२० “हे स्वर्ग अनि हे पवित्र जनहरू,+ प्रेषितहरू र भविष्यवक्ताहरू हो, त्यसको बेहाल भएकोमा रमाओ+ किनकि परमेश्वरले तिमीहरूको खातिर त्यसलाई न्यायदण्ड सुनाउनुभएको छ!”+