४ अनि उनले तिनलाई भने: “दौडेर जाऊ र त्यस युवकलाई यसो भन, ‘“यरुसलेम पर्खालविनाको गाउँजस्तै आबाद हुनेछ+ किनकि त्यहाँ मानिस र वस्तुभाउको सङ्ख्या बढ्नेछ।+५ अनि म त्यसको चारैतिर आगोको पर्खाल बन्नेछु+ र त्यसको महिमा बनेर त्यसको बीचमा रहनेछु,”’”+ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ।