यसैया ६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरूको मन बोधो बनाइदेऊ,+तिनीहरूको कान बन्द गरिदेऊ+र तिनीहरूको आँखा टालिदेऊताकि तिनीहरूले केही पनि नदेखून्,तिनीहरूले केही पनि नसुनून्र तिनीहरूको मनले केही पनि नबुझोस्अनि तिनीहरू मकहाँ नफर्कून् र निको नहोऊन्।”+ रोमी ११:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ जस्तो लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई गहिरो निद्रामा पार्नुभएको छ।+ उहाँले तिनीहरूलाई नदेख्ने आँखा अनि नसुन्ने कान दिनुभएको छ। आजसम्मै तिनीहरू त्यस्तै हालतमा छन्।”+
१० तिनीहरूको मन बोधो बनाइदेऊ,+तिनीहरूको कान बन्द गरिदेऊ+र तिनीहरूको आँखा टालिदेऊताकि तिनीहरूले केही पनि नदेखून्,तिनीहरूले केही पनि नसुनून्र तिनीहरूको मनले केही पनि नबुझोस्अनि तिनीहरू मकहाँ नफर्कून् र निको नहोऊन्।”+
८ जस्तो लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई गहिरो निद्रामा पार्नुभएको छ।+ उहाँले तिनीहरूलाई नदेख्ने आँखा अनि नसुन्ने कान दिनुभएको छ। आजसम्मै तिनीहरू त्यस्तै हालतमा छन्।”+