भजन ७२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनको शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ,+जबसम्म चन्द्रमा रहन्छ, तबसम्म शान्ति छाउनेछ।+ यसैया ६०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ। मत्ति २६:५२ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ तब येसुले उसलाई भन्नुभयो: “तिम्रो तरबार म्यानमै राख+ किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्।+
१८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।
५२ तब येसुले उसलाई भन्नुभयो: “तिम्रो तरबार म्यानमै राख+ किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्।+