यसैया ३५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसबेला लङ्गडो मृगझैँ उफ्रनेछ+र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+किनकि उजाड भूमिमा पानीका मूल फुट्नेछन्र मरुभूमिमा खोलाहरू बग्नेछन्।
६ त्यसबेला लङ्गडो मृगझैँ उफ्रनेछ+र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+किनकि उजाड भूमिमा पानीका मूल फुट्नेछन्र मरुभूमिमा खोलाहरू बग्नेछन्।