-
यसैया २२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ ए खैलाबैला र रमाहटले भरिएको सहर!
तिमी रमझममा चुर्लुम्मै डुबेका थियौ।
मारिएका तिम्रा मानिसहरू तरबारले काटिएका होइनन्,
तिनीहरू युद्धमा मारिएका पनि होइनन्।+
-