यसैया ४२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।”
१६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।”