यसैया ४८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीहरूले ती सबै सुन्यौ र देख्यौ पनि।के तिमीहरू त्यसबारे घोषणा गर्दैनौ?+अब म तिमीहरूलाई नयाँ कुरा बताउँछु,+तिमीहरूले कहिल्यै थाह नपाएका गुप्त कुराहरू।
६ तिमीहरूले ती सबै सुन्यौ र देख्यौ पनि।के तिमीहरू त्यसबारे घोषणा गर्दैनौ?+अब म तिमीहरूलाई नयाँ कुरा बताउँछु,+तिमीहरूले कहिल्यै थाह नपाएका गुप्त कुराहरू।