२ राजा २५:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० पहरेदारहरूका कप्तान नबुजरदानले+ तिनीहरू सबैलाई पक्रेर रिब्लाहमा बेबिलोनका राजाकहाँ पुऱ्याए।+ यर्मिया ४०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४० राजाका पहरेदारहरूका कप्तान नबुजरदानले+ यर्मियालाई रामामा बन्धनमुक्त गरेर जान दिएपछि यर्मियाकहाँ यहोवाको वचन आयो। नबुजरदानले तिनलाई हतकडी लगाएर रामा+ लगेका थिए। यरुसलेम र यहुदाबाट कैदी बनाएर बेबिलोन लगिँदै गरेकाहरूमध्ये यर्मिया पनि थिए। यर्मिया ५२:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ पाँचौँ महिनाको १० औँ दिन अर्थात् बेबिलोनका राजा नबुकद्नेजरको शासनकालको १९ औँ वर्षमा राजाका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान यरुसलेममा आए।+
४० राजाका पहरेदारहरूका कप्तान नबुजरदानले+ यर्मियालाई रामामा बन्धनमुक्त गरेर जान दिएपछि यर्मियाकहाँ यहोवाको वचन आयो। नबुजरदानले तिनलाई हतकडी लगाएर रामा+ लगेका थिए। यरुसलेम र यहुदाबाट कैदी बनाएर बेबिलोन लगिँदै गरेकाहरूमध्ये यर्मिया पनि थिए।
१२ पाँचौँ महिनाको १० औँ दिन अर्थात् बेबिलोनका राजा नबुकद्नेजरको शासनकालको १९ औँ वर्षमा राजाका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान यरुसलेममा आए।+