१२ अनि मेरो ठूलोबुबाका छोरा हानमेल, कागजमा सही गर्ने साक्षीहरू र पहरेदार-चोकमा+ बसिरहेका सबै यहुदीको अगाडि मैले त्यो कागज महसेयाहका नाति, नेरियाहका+ छोरा बारुकलाई दिएँ।+
३ हामीलाई कल्दियालीहरूको हातमा सुम्पन नेरियाहको छोरा बारुकले+ तपाईँलाई सुऱ्याएको हो। कल्दियालीहरूले हामीलाई मारून् अथवा हामीलाई बेबिलोनमा कैदी बनाएर लगून् भनेर त्यसले तपाईँलाई हामीविरुद्ध सुऱ्याउँदै छ।”+