-
यसैया १३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मानिसहरू भयभीत भएका छन्।+
सुत्केरी बेथा लागेकी स्त्रीलाई झैँ
तिनीहरूलाई पीडाले छोपेको छ; तिनीहरू छटपटाइरहेका छन्।
तिनीहरू अक्क न बक्क भएर एकअर्कालाई हेर्छन्।
तिनीहरूको अनुहारमा त्रास छाएको छ।
-