-
यसैया १३:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन।
अनि कुनै गोठालोले आफ्नो बगाललाई त्यहाँ विश्राम गराउनेछैन।
-
-
यर्मिया ५१:४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ त्यसका सहरहरू निर्जलभूमि र मरुभूमि भएका छन्; त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्छन्।
त्यहाँ कोही बस्नेछैन; कोही पनि त्यो ठाउँ भएर हिँड्नेछैन।+
-