-
यसैया ५९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अन्धाले जस्तै हामी भित्ता छामछाम छुमछुम गर्छौँ;
आँखा नभएकाहरूले जस्तै हामी छाम्दै हिँड्छौँ।+
रातमा जस्तै हामी मध्यदिनमै ठेस खान्छौँ;
बलियाहरूको बीचमा हामी जिउँदो लासजस्तै भएका छौँ।
-