यसैया ५९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीहरूको हात रगतले लतपतिएको छ;+तिमीहरूका औँलामा अपराधको कलङ्क लागेको छ।तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ।
३ तिमीहरूको हात रगतले लतपतिएको छ;+तिमीहरूका औँलामा अपराधको कलङ्क लागेको छ।तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ।