७ यसरी इस्राएलीहरूले यहोवा परमेश्वरको नजरमा जे खराब थियो, त्यही गरे। तिनीहरूले आफ्ना परमेश्वर यहोवालाई बिर्से अनि बाआल देवताहरूलाई+ र पवित्र खामाहरूलाई*+ पुजे।
१० तिनीहरूले मदतको लागि यहोवा परमेश्वरलाई यसरी पुकारे:+ ‘हामीले पाप गरेका छौँ + किनभने यहोवा परमेश्वरलाई त्यागेर हामीले बाआल देवताहरू+ र अस्तारोथका+ मूर्तिहरूलाई पुज्न थाल्यौँ। त्यसैले अब हामीलाई शत्रुहरूको हातबाट बचाउनुहोस् र हामी तपाईँको उपासना गर्नेछौँ।’