-
यर्मिया ७:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “आ-आफ्नो कपाल खौरेर फालिदेओ। अनि नाङ्गो डाँडामा गएर अलापविलाप गर्दै शोकगीत गाओ किनभने यहोवाले उहाँलाई रिस उठाउने यस पुस्तालाई अस्वीकार गर्नुभएको छ र उहाँले तिनीहरूलाई त्याग्नुहुनेछ।
-