यसैया ४६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनीहरू त्यसलाई काँधमा बोकेर लैजान्छन्+र त्यसलाई लगेर एक ठाउँमा बिसाउँछन् अनि त्यो जहाँको त्यहीँ रहन्छ।त्यसलाई राखेको ठाउँबाट त्यो चलहल गर्दैन।+तिनीहरू त्यसलाई पुकार्छन् तर त्यसले केही जवाफ दिँदैन।त्यसले कसैलाई दुःखकष्टबाट बचाउन सक्दैन।+
७ तिनीहरू त्यसलाई काँधमा बोकेर लैजान्छन्+र त्यसलाई लगेर एक ठाउँमा बिसाउँछन् अनि त्यो जहाँको त्यहीँ रहन्छ।त्यसलाई राखेको ठाउँबाट त्यो चलहल गर्दैन।+तिनीहरू त्यसलाई पुकार्छन् तर त्यसले केही जवाफ दिँदैन।त्यसले कसैलाई दुःखकष्टबाट बचाउन सक्दैन।+