-
यसैया ४४:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तिनीहरू कसैसित यसो भनेर सोच्ने ज्ञान र बुद्धि छैन:
“यस रूखको आधाउधी काठ त मैले दाउरा बनाएर बालेँ,
यसकै आगोमा मैले रोटी पकाएर खाएँ,
यसकै भुङ्ग्रोमा मैले मासु पनि पोलेर खाएँ;
अब बाँकी रहेको काठबाट के म यस्तो घिनलाग्दो कुरा बनाऊँ?+
जाबो एउटा काठको टुक्रोलाई म पूजा गरूँ?”
-