१८ अनि तिनीहरूले यसो भने: “आओ, यर्मियाविरुद्ध षड्यन्त्र रचौँ।+ त्यसविरुद्ध आवाज उठाऔँ र त्यसले भनेको कुनै पनि कुरालाई वास्ता नगरौँ। किनकि हामीलाई हाम्रै पुजारीहरूले व्यवस्था सिकाउनेछन्, हाम्रै बुद्धिमान् मानिसहरूले सल्लाह दिनेछन् र हाम्रै भविष्यवक्ताहरूले परमेश्वरको वचन सुनाउनेछन्।”