यर्मिया ४६:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे मिश्रमा बस्ने छोरी, कैदमा जानलाई झिटीझाम्टो तयार पार किनकि नोफको* हालत यत्ति नराम्रो हुनेछ कि मानिसहरू त्यसलाई देखेर डरले थरथर काँप्नेछन्। त्यो आगोले खरानी हुनेछ* र त्यहाँ बस्नलाई कोही बाँकी रहनेछैन।+
१९ हे मिश्रमा बस्ने छोरी, कैदमा जानलाई झिटीझाम्टो तयार पार किनकि नोफको* हालत यत्ति नराम्रो हुनेछ कि मानिसहरू त्यसलाई देखेर डरले थरथर काँप्नेछन्। त्यो आगोले खरानी हुनेछ* र त्यहाँ बस्नलाई कोही बाँकी रहनेछैन।+