४३ थुप्रै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो+
तर तिनीहरू भने विद्रोह गर्थे र अनाज्ञाकारी हुन्थे+
अनि आफ्नै गल्तीले गर्दा तिनीहरू अपमानित हुन्थे।+
४४ तर उहाँले तिनीहरूको दुःख देख्नुहुन्थ्यो+
र तिनीहरूको गुहार सुन्नुहुन्थ्यो।+
४५ तिनीहरूको खातिर उहाँ आफ्नो करार सम्झनुहुन्थ्यो
अनि आफ्नो अपार प्रेमको कारण उहाँ दयाले भरिनुहुन्थ्यो।+