यर्मिया २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ ‘किनभने मेरा मानिसहरूले दुई वटा साह्रै नराम्रो काम गरेका छन्। म, जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्।+ अनि आफ्नो निम्ति कुवाहरू खनेका छन्,* यस्ता कुवाहरू, जसमा पानी नै अडिँदैन।’ प्रकाश २२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्वर र पाठोको+ सिंहासनबाट निस्केर
१३ ‘किनभने मेरा मानिसहरूले दुई वटा साह्रै नराम्रो काम गरेका छन्। म, जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्।+ अनि आफ्नो निम्ति कुवाहरू खनेका छन्,* यस्ता कुवाहरू, जसमा पानी नै अडिँदैन।’
२२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्वर र पाठोको+ सिंहासनबाट निस्केर