लेवी १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “‘त्यो अग्निभेटी* गाईवस्तुमध्येबाट ल्याइएको हो भने उसले निष्खोट बहर चढाओस्।+ उसले त्यसलाई भेट हुने पालको प्रवेशद्वारनजिक ल्याओस् र राजीखुसीले यहोवा परमेश्वरसामु चढाओस्।+
३ “‘त्यो अग्निभेटी* गाईवस्तुमध्येबाट ल्याइएको हो भने उसले निष्खोट बहर चढाओस्।+ उसले त्यसलाई भेट हुने पालको प्रवेशद्वारनजिक ल्याओस् र राजीखुसीले यहोवा परमेश्वरसामु चढाओस्।+