लेवी १९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+ मिका ३:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे याकुबको घरानाका नाइकेहरू हो, हे इस्राएलको घरानाका शासकहरू हो, बिन्ती छ, यो कुरा सुन!+ तिमीहरू न्यायलाई घृणा गर्छौ अनि जे कुरा सीधा छ, त्यसलाई बाङ्गो बनाउँछौ।+ १० तिमीहरूले सियोन रक्तपातले र यरुसलेम अधर्मले बनायौ।+
१३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+
९ हे याकुबको घरानाका नाइकेहरू हो, हे इस्राएलको घरानाका शासकहरू हो, बिन्ती छ, यो कुरा सुन!+ तिमीहरू न्यायलाई घृणा गर्छौ अनि जे कुरा सीधा छ, त्यसलाई बाङ्गो बनाउँछौ।+ १० तिमीहरूले सियोन रक्तपातले र यरुसलेम अधर्मले बनायौ।+