व्यवस्था ३२:४९ पवित्र बाइबल नयाँ संसार अनुवाद ४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+
४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+