यर्मिया १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हेर, मैले आज तिमीलाई देश-देश र राज्य-राज्यमाथि अधिकार दिएको छु। जातिजातिलाई उखेल्ने र भत्काउने, विनाश गर्ने र धुजा-धुजा पार्ने अनि रोप्ने र निर्माण गर्ने अधिकार।”+ यर्मिया ३०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवा यसो भन्नुहुन्छ: “याकुबको पालमा बस्नेहरू, जो कैदमा परेका छन्, तिनीहरूलाई म जम्मा गर्नेछु,+ तिनको वासस्थानलाई* म दया गर्नेछु। डाँडाको सहर फेरि त्यहीँ बसालिनेछ+ र त्यसका बलिया किल्लाहरू पहिलेकै ठाउँमा खडा गरिनेछन्। यर्मिया ३२:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ तिनीहरूसित प्रसन्न हुँदै म तिनीहरूको भलाइ गर्नेछु+ अनि मेरो सारा हृदय र मेरो सारा शक्तिले तिनीहरूलाई यो भूमिमा स्थिर गराउनेछु।’”+
१० हेर, मैले आज तिमीलाई देश-देश र राज्य-राज्यमाथि अधिकार दिएको छु। जातिजातिलाई उखेल्ने र भत्काउने, विनाश गर्ने र धुजा-धुजा पार्ने अनि रोप्ने र निर्माण गर्ने अधिकार।”+
१८ यहोवा यसो भन्नुहुन्छ: “याकुबको पालमा बस्नेहरू, जो कैदमा परेका छन्, तिनीहरूलाई म जम्मा गर्नेछु,+ तिनको वासस्थानलाई* म दया गर्नेछु। डाँडाको सहर फेरि त्यहीँ बसालिनेछ+ र त्यसका बलिया किल्लाहरू पहिलेकै ठाउँमा खडा गरिनेछन्।
४१ तिनीहरूसित प्रसन्न हुँदै म तिनीहरूको भलाइ गर्नेछु+ अनि मेरो सारा हृदय र मेरो सारा शक्तिले तिनीहरूलाई यो भूमिमा स्थिर गराउनेछु।’”+