यर्मिया ४८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ मोआबबारे+ सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “नेबोलाई धिक्कार छ!+ किनकि त्यो नाश भएको छ! किर्यथैमलाई+ बन्दी बनाइएको छ र त्यो लाजमा परेको छ। मानिसहरू ढुक्क भएर शरण लिने ठाउँलाई* ध्वस्त पारिएको छ; त्यसको बेइज्जत भएको छ।+ इजकिएल २५:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘मोआब+ र सेइरले+ “यहुदाको घराना पनि अरू जातिजस्तै त हो नि” भनेकोले ९ म मोआबको पाखा—त्यसको सिमानामा रहेका सुन्दर-सुन्दर सहरहरू बेथ-यसिमोथ, बाआल-मोन र किर्यथैमसमेत+ शत्रुहरूका लागि खुला छोडिदिनेछु।
४८ मोआबबारे+ सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “नेबोलाई धिक्कार छ!+ किनकि त्यो नाश भएको छ! किर्यथैमलाई+ बन्दी बनाइएको छ र त्यो लाजमा परेको छ। मानिसहरू ढुक्क भएर शरण लिने ठाउँलाई* ध्वस्त पारिएको छ; त्यसको बेइज्जत भएको छ।+
८ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘मोआब+ र सेइरले+ “यहुदाको घराना पनि अरू जातिजस्तै त हो नि” भनेकोले ९ म मोआबको पाखा—त्यसको सिमानामा रहेका सुन्दर-सुन्दर सहरहरू बेथ-यसिमोथ, बाआल-मोन र किर्यथैमसमेत+ शत्रुहरूका लागि खुला छोडिदिनेछु।