यर्मिया ३३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+ इजकिएल ३४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्, वनमा मस्त निदाऊन्।+ होसे २:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्गली जनावरहरूसित,+ आकाशका चराचुरुङ्गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु; म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+ अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+ मिका ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनीहरू प्रत्येक आ-आफ्नो अङ्गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्+ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन+ किनकि यी सबै कुरा सेनाहरूका यहोवाले नै भन्नुभएको हो।
१६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+
२५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्, वनमा मस्त निदाऊन्।+
१८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्गली जनावरहरूसित,+ आकाशका चराचुरुङ्गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु; म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+ अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+
४ तिनीहरू प्रत्येक आ-आफ्नो अङ्गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्+ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन+ किनकि यी सबै कुरा सेनाहरूका यहोवाले नै भन्नुभएको हो।