यर्मिया ३१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिनीहरू रुँदै आउनेछन्,+ तिनीहरूले मसित दयाको भीख माग्नेछन् र म तिनीहरूलाई डोऱ्याउनेछु। म तिनीहरूलाई प्रशस्त पानी भएको ठाउँमा,*+ ठेस नलाग्ने सम्म परेको बाटोमा डोऱ्याउनेछु किनकि म इस्राएलको बुबा हुँ र एप्रैम मेरो पहिलो सन्तान हो।”+ होसे १४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ म तिनीहरूलाई निको पार्नेछु र तिनीहरू फेरि कहिल्यै विश्वासघाती हुनेछैनन्।+ म राजीखुसीले तिनीहरूलाई माया गर्नेछु+ किनकि तिनीहरूप्रतिको मेरो रिस शान्त भएको छ।+
९ तिनीहरू रुँदै आउनेछन्,+ तिनीहरूले मसित दयाको भीख माग्नेछन् र म तिनीहरूलाई डोऱ्याउनेछु। म तिनीहरूलाई प्रशस्त पानी भएको ठाउँमा,*+ ठेस नलाग्ने सम्म परेको बाटोमा डोऱ्याउनेछु किनकि म इस्राएलको बुबा हुँ र एप्रैम मेरो पहिलो सन्तान हो।”+
४ म तिनीहरूलाई निको पार्नेछु र तिनीहरू फेरि कहिल्यै विश्वासघाती हुनेछैनन्।+ म राजीखुसीले तिनीहरूलाई माया गर्नेछु+ किनकि तिनीहरूप्रतिको मेरो रिस शान्त भएको छ।+