-
आमोस ८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० म तिमीहरूको चाडलाई शोकमा बदलिदिनेछु+
अनि तिमीहरूको भजनलाई शोकगीतमा परिणत गरिदिनेछु।
सबैको कम्मरमा म भाङ्ग्रा लगाइदिनेछु अनि सबैको कपाल खौरिदिनेछु।
आफ्नो एक्लो छोराको मृत्यु हुँदा शोक गरेझैँ तिनीहरूले त्यो दिन शोक गर्नेछन्।
त्यस दिनको अन्त साह्रै नमीठो हुनेछ।’
-