इजकिएल ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसैले म तेल-अबिबमा निर्वासनमा लगिएका मानिसहरूकहाँ गएँ। तिनीहरू केबार नदीको किनारमा+ बसोबास गरिरहेका थिए। म अक्क न बक्क भएर+ सात दिनसम्म तिनीहरूसितै बसेँ।
१५ त्यसैले म तेल-अबिबमा निर्वासनमा लगिएका मानिसहरूकहाँ गएँ। तिनीहरू केबार नदीको किनारमा+ बसोबास गरिरहेका थिए। म अक्क न बक्क भएर+ सात दिनसम्म तिनीहरूसितै बसेँ।