विलाप २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ बालक तथा वृद्धहरूका लास बाटो-बाटोमा तेर्सिएका छन्।+ मेरा कन्याहरू* अनि युवकहरू तरबारले काटिएका छन्।+ तपाईँले आफ्नो रिसको दिनमा तिनीहरूलाई मार्नुभएको छ, कुनै दयामाया नदेखाई तपाईँले तिनीहरूलाई खतम पार्नुभएको छ।+ इजकिएल ७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ म तँलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस पनि मान्नेछैनँ।+ किनभने तैँले आफ्नो कामअनुसारको फल पाउनेछस् र तैँले आफ्ना घिनलाग्दा कामहरूको नतिजा भोग्नेछस्।+ तब म नै यहोवा हुँ भनेर तैँले जान्नेछस्।’+
२१ बालक तथा वृद्धहरूका लास बाटो-बाटोमा तेर्सिएका छन्।+ मेरा कन्याहरू* अनि युवकहरू तरबारले काटिएका छन्।+ तपाईँले आफ्नो रिसको दिनमा तिनीहरूलाई मार्नुभएको छ, कुनै दयामाया नदेखाई तपाईँले तिनीहरूलाई खतम पार्नुभएको छ।+
४ म तँलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस पनि मान्नेछैनँ।+ किनभने तैँले आफ्नो कामअनुसारको फल पाउनेछस् र तैँले आफ्ना घिनलाग्दा कामहरूको नतिजा भोग्नेछस्।+ तब म नै यहोवा हुँ भनेर तैँले जान्नेछस्।’+