व्यवस्था ३२:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ हेर! म नै परमेश्वर हुँ,+मबाहेक अरू कोही ईश्वर छैन।+ मार्ने पनि मै हुँ, जीवन दिने पनि मै हुँ।+ चोट पुऱ्याउने पनि मै हुँ,+ निको पार्ने पनि मै हुँ,+मेरो हातबाट छुटाउन सक्ने कोही छैन।+ १ समुएल २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवाले ज्यान लिन सक्नुहुन्छ अनि जीवन बचाउन* पनि सक्नुहुन्छ;उहाँले चिहानमा* पुऱ्याउन सक्नुहुन्छ अनि फेरि ब्युँताउन पनि सक्नुहुन्छ।+
३९ हेर! म नै परमेश्वर हुँ,+मबाहेक अरू कोही ईश्वर छैन।+ मार्ने पनि मै हुँ, जीवन दिने पनि मै हुँ।+ चोट पुऱ्याउने पनि मै हुँ,+ निको पार्ने पनि मै हुँ,+मेरो हातबाट छुटाउन सक्ने कोही छैन।+
६ यहोवाले ज्यान लिन सक्नुहुन्छ अनि जीवन बचाउन* पनि सक्नुहुन्छ;उहाँले चिहानमा* पुऱ्याउन सक्नुहुन्छ अनि फेरि ब्युँताउन पनि सक्नुहुन्छ।+