इजकिएल ३४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ अनि म यहोवा तिनीहरूका परमेश्वर हुनेछु+ र मेरो सेवक दाउद तिनीहरूका शासक हुनेछन्।+ म यहोवाले नै यसो भनेको हुँ। लुका १:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+
२४ अनि म यहोवा तिनीहरूका परमेश्वर हुनेछु+ र मेरो सेवक दाउद तिनीहरूका शासक हुनेछन्।+ म यहोवाले नै यसो भनेको हुँ।
३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+