१५ “‘तर इस्राएलीहरू मदेखि तर्केर गएको बेला+ लेविको कुलको सादोकका छोराहरूले+ भने मेरो मन्दिरमा आफूले गर्नुपर्ने काम पूरा गरे। त्यसैले तिनीहरूले मसामु उपस्थित भएर मेरो सेवा गर्नेछन् र मलाई बोसो+ र रगत+ चढाउनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।