-
इजकिएल ४५:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ पवित्र जमिनमा २५ हजार हात लम्बाइ र १० हजार हात चौडाइ भएको एक टुक्रा जमिन नाप्नू। त्यसभित्र मन्दिर हुनेछ, जुन अतिपवित्र छ। ४ त्यो जमिन मन्दिरका सेवकहरू अर्थात् यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्ने पुजारीहरूको+ लागि छुट्ट्याइएको पवित्र जमिन हुनेछ।+ त्यहाँ तिनीहरूले आफ्ना घर बनाउनेछन् र त्यो जमिन मन्दिरको लागि पवित्र ठाउँ पनि हुनेछ।
-