यर्मिया ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसबेला तिनीहरूले यरुसलेमलाई यहोवाको सिंहासन भन्नेछन्+ अनि सबै जाति यहोवाको नामको प्रशंसा गर्न यरुसलेममा जम्मा गराइनेछन्।+ तिनीहरू हठी हुनेछैनन् न त फेरि आफ्नो हृदयको दुष्ट विचारअनुसार नै चल्नेछन्।” योएल ३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ उनीहरूमाथि लागेको रगतको दोष म मेटाइदिनेछु+ अनि सियोनमा यहोवा बास गर्नुहुनेछ।”+ जकरिया २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ: “हे सियोनकी छोरी,* जयजयकार गर+ किनकि म आउँदै छु+ र म तिमीसित बास गर्नेछु।+
१७ त्यसबेला तिनीहरूले यरुसलेमलाई यहोवाको सिंहासन भन्नेछन्+ अनि सबै जाति यहोवाको नामको प्रशंसा गर्न यरुसलेममा जम्मा गराइनेछन्।+ तिनीहरू हठी हुनेछैनन् न त फेरि आफ्नो हृदयको दुष्ट विचारअनुसार नै चल्नेछन्।”
१० यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ: “हे सियोनकी छोरी,* जयजयकार गर+ किनकि म आउँदै छु+ र म तिमीसित बास गर्नेछु।+