प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहोवा परमेश्‍वर मिश्रीहरूलाई प्रहार गर्न आउनुहुँदा उहाँले तिमीहरूको ढोकाको चौकोसको दुवैपट्टिका खामा र माथिल्लो खामामा रगत देख्नुहुनेछ र तिमीहरूको घरलाई नाघेर जानुहुनेछ। यसरी तिमीहरूको घरमा भएका कोही पनि यस विपत्तिमा परेर मर्नेछैनन्‌।+

  • यहोसु २:१७-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ ती जासुसहरूले राहाबलाई भने: “तिमीले हामीलाई जे शपथ खान लगाएकी छ्यौ, त्यो हामी अवश्‍य पूरा गर्नेछौँ र हामीलाई कुनै दोष लाग्नेछैन।+ १८ तर जुन झ्यालबाट तिमीले हामीलाई तल ओराल्यौ, हामी फेरि आउँदा त्यही झ्यालमा तिमीले यो रातो डोरी बाँधिराख्नुपर्छ। अनि तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रो बुबाको घरानाका सबैलाई तिमीले यहीँ भेला गर्नुपर्छ।+ १९ यदि कोही तिम्रो घरबाट निस्केर बाहिर खुला ठाउँमा गयो भने उसको रगतको दोष उसकै थाप्लोमा पर्नेछ र हामी त्यसको दोषबाट मुक्‍त हुनेछौँ। तर तिम्रो घरभित्र हुनेहरूमध्ये कसैलाई हानि पुग्यो भने उसको रगतको दोष हाम्रो थाप्लोमा परोस्‌।

  • प्रकाश ९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ पृथ्वीको कुनै वनस्पति वा कुनै हरियो बोटबिरुवा वा कुनै रूखलाई हानि नगर्नू तर निधारमा परमेश्‍वरको छाप नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनेर तिनीहरूलाई भनियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने