-
२ राजा २४:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्।+ १५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+
-
-
यर्मिया २४:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “म, इस्राएलका परमेश्वर यहोवा यसो भन्छु: ‘मैले कल्दियालीहरूको देशमा निर्वासनमा पठाएका यहुदाका मानिसहरूलाई ती असल अन्जिरहरूजस्तै सम्झेर राम्रो व्यवहार गर्नेछु।
-