यसैया ३०:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ फारोले दिने सुरक्षामा* आड लिनअनि मिश्रको छत्रछायामा शरण लिनतिनीहरू मलाई सोध्दै नसोधी+ मिश्र जान्छन्।+ ३ तर फारोले दिने सुरक्षामा आड लिएकोले तिमीहरू लाजमा पर्नेछौ;मिश्रको छत्रछायामा शरण लिएकोले तिमीहरूको अपमान हुनेछ।+ यर्मिया २:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ तिमी किन घरीघरी आफ्नो चाल बदल्छ्यौ? अस्सेरियाले तिमीलाई निराश तुल्याएझैँ+ मिश्रले पनि तिमीलाई निराश तुल्याउनेछ।+
२ फारोले दिने सुरक्षामा* आड लिनअनि मिश्रको छत्रछायामा शरण लिनतिनीहरू मलाई सोध्दै नसोधी+ मिश्र जान्छन्।+ ३ तर फारोले दिने सुरक्षामा आड लिएकोले तिमीहरू लाजमा पर्नेछौ;मिश्रको छत्रछायामा शरण लिएकोले तिमीहरूको अपमान हुनेछ।+
३६ तिमी किन घरीघरी आफ्नो चाल बदल्छ्यौ? अस्सेरियाले तिमीलाई निराश तुल्याएझैँ+ मिश्रले पनि तिमीलाई निराश तुल्याउनेछ।+