यर्मिया २:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ के कुनै जातिले आफ्नो ईश्वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्वर नै होइन? तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+ १२ हे आकाश, यो कुरामा अचम्म मान; डरले थरथर काँप,’ यहोवा घोषणा गर्नुहुन्छ।
११ के कुनै जातिले आफ्नो ईश्वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्वर नै होइन? तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+ १२ हे आकाश, यो कुरामा अचम्म मान; डरले थरथर काँप,’ यहोवा घोषणा गर्नुहुन्छ।